वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बम विस्फोट

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको छ । शुक्रबार साँझ उनको घरमा रोकेर राखिएको कारमा बम विस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए । विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ । बिस्फोटबाट … Continue reading वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बम विस्फोट